विराटनगर । सूर्यको उपासना गरी मनाइने छठमा आज अस्ताउँदो सूर्यको पूजा आराधनासँगै अर्घ्य दिएर मनाइदै छ।
आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।
छठ पर्वकै लागि भनेर यति खेर खोला नाला नहरहरुको सिंगार र सजावट गर्ने काम धमाधम भइरहेको छ।

तस्बिरहरु

















