विराटनगर । झापामा पछिल्लो १५ बर्षमा हात्ती र मानव विचको द्धन्द्धका कारण ७२ जना सहित १२ वटा हात्तीको पनि मृत्यु भएको छ ।
वि.सं. २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीसहित ७२ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका डा. सुमन भल जानकारी दिनु भयो । सोही समयमा हात्तीको आक्रमणवाट ९२ जना घाइते भएका थिए ।

वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको विज्ञले बताएका छन् ।




